महेश सिंह
सिराहा ।
सिराहाको गोलबजार नगरपालिका १ स्थिति मुक्सार चार घरे मगरटोलमा विगत ५ दिन देखी जंगली हात्तीले आतंक मचाएको छ । स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको पीडित बाबुराम मगर ले बताए । गाउँका पाँच जनाको घर भत्काएको स्थानीयले बताए । पीडितहरुको लागी युवा संजाल सिरहाले चामल , दाल ,खाने तेल र चिउरा लगायतका सम्मानहरु सहयोग गरेका छन । संजाल का अध्यक्ष नागेन्द्र राय लगाइत कार्य समितिले पुनः सहयोग गर्ने प्रतिबद्धता पीडितलागि चाहिने खाद्यवस्तु सहयोग र अहिलेसम्म अन्य स्थानबाट सहयोग न भएको बताए । सिरहा युवा संजालको अध्यक्ष नागेन्द्र राय ले जानकारी दिनुभयो ।
सिराहाको गोलबजार नगरपालिका र नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बडेको छ। गोलबजार नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ। हाती आतंक पीडितहरुको मध्य नजर गरि सिराहा युवा संजालू र समाजिक सँस्थाले सहयोग गरेका छन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।