एक समय रत्नपार्कमा माईक बोकेर भाषाण गर्दै हिंड्ने ‘मुकुन्दे’ अर्थात मुकुन्द घिमिरेको भाषाण सुन्न हजरौको भिड लाग्थ्यो । उनलाई बोलेकै भरमा कैयौ पटक प्रहरिले खोरमा जाकेको पनि छ । उनी भन्छन् मैले पैला धेरै कुटाई खाएका कारण म अहिले बोल्नु अघी सोचेर बोल्छु ।
मुकुन्द आँफैलाई ‘मुकुन्दे’ भन्न रुचाउछन् । उनले देखेको मुकुन्दे ल्याण्ड यदी चुनाबमा जितेर प्रतिनिधि भए जसरि पनि बनाउछु भनेर उनी बारम्बार भनिरहेका हुन्छन् ।भारतको नक्शालाई विरोधको भाषामा अनावश्यक बिज्ञापन गर्ने मण्डलेहरु चाहिदैन, भगवान जस्तो छिमेकी विरुद्ध घृणा फैल्याउन पाइदैन । मुकुन्देले यसो भनी भारतको सपोर्ट गरेपछी पुण्य गौतमले कडा झड्का दिएका छन् ।
हेरौ भिडियो….
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।