टेक अधिकारी र सिर्जना खत्री (हाउडेमाया) को स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ओइ सानी सार्वजनिक भएको छ । टेक अधिकारीको शब्द , रेसम प्रधानको संगीत र एरेन्जमा रहेको गीतमा आयुष्मा कार्की र सुबोध गौतम (एदुमे) लाई अभिनयमा मुख्य भुमिकाको रुपमा देख्न सकिन्छ । उक्त गीत सार्वजनिक भएको केही समयमै युट्युब ट्रेण्डिङमा परेको थियो ।
भिडियो
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।