मनोरञ्जन

यहाँ मलाई कत्ति गार्हो छ सानू

By Thah Online

December 18, 2019

गजल

यहाँ मलाई कत्ति गार्हो छ तिमी बुझ्दैनौ र पो सानू त्यहि भएर त हाम्रो माया काँढेबार भो सानू

तिमी कत्ति मज्जाले भन्छौ सजिलो छ भनि मेरो जिबनका पीडा कसले बुझिदेने हो सानु

के तिमिलाई मेरो साथ सहयोग छैन र किन काम लाग्दैन भन्छेउ यो सानु

भो अब हाम्रो बाटो अलग हुँदैछ बुझ्यौ जति माया गरेपनि तिमिलाई रहिन्छ हुँदो सानू

तिम्रो र मेरो एउटै सपना थियो बाचा थियो फेरि रोज्यौ मलाई लत्याएर को सानू

जे भए पनि यो ढुकढुकि हार खाँदैन तिमी जहाँ रोज,रोज जो सानू

महेन्द्र अधिकारी ढुकढुकी