भारतीय नम्बर प्लेटको जीपको ठक्करले स्थानियको मृत्युपछि राजमार्ग अवरुद्ध




भारतीय नम्बर प्लेटको जीपको ठक्करले स्थानियको मृत्युपछि राजमार्गा अवरुद्ध भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मृत्यु भएका भीमदत्त नगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङका परिवारलाई क्षतिपूर्ति र जीप चालकलाई कारबाहीको माग गर्दै बुधबार पूर्वपश्चिम राजमार्गअन्र्तगत महेन्द्रनगर–दैजी सडक खण्डको भासी चोकमा टायर बालेर स्थानियले राजमार्ग अवरुद्ध गर्दै गरीरहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्