नगर प्रमुखद्धारा सैघामा विद्युत उद्घाटन



घोराही उपमहानगरपालिका वडा नं १९ को सदरमुकाम लाकुरी बजार सैघामा विद्युत उदघाटन गरिएको छ । नगर प्रमुख नरुलाल चौधरीद्धारा उद्घाटन गरिएको थियो । यसरी गाउँमा विद्युत पुग्दा स्थानीय खुसी भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्