नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओली डायलासिसका लागि अस्पताल पुगेको जानकारी दिएका हुन्। यसअघि ओलीले मंसिर २४ गते पछिल्लोपटक डायलासिस गराएका थिए । उनी ९ दिनपछि फेरि अस्पताल पुगेका हुन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।