आजको मौसम : तराईमा हुस्सु, अन्य ठाउँमा कस्तो ?



काठमाडौँ , पुस ४ । नेपालको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ ।

नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ ।

अहिले मध्य तथा पूर्वी तराईँका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै पश्चिमी भेगका उच्च पहाडी हिमाली भूभागमा हल्का हिमपात र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्