चुनावी सरगर्मी बढ्यो उम्मेदवारी दिन महरा दाङमा




सैघाली खबर
दाङ,१५ कार्तिक । दाङमा चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लामा चुनाबी चहल पहल बढे संगै चुनावी मैदानमा उत्रने नेताहरु जिल्ला आई पुग्ने क्रम बढेको बिभिन्न पार्टीका शीर्ष नेताहरुले वताएका छन् । भोली हुने उम्मेदवारी दर्ताका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महरा पनि दाङ आई पुग्नु भएको छ । उम्मेदवारी दर्ताका लागि उहाँ जिल्ला आई पुगेको महरा निकट श्रोतले जनाएको छ ।चुनावी गतिबिधिलाई अगाडी बढाउन शिर्ष नेत्रित्वले बैठक र छलफललाई समेत अगाडी बढाएको समेत छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्