महान सङ्गीतकार “नातिकाजी”को ९५औँ जन्म जयन्तीको अवसरमा “नातिकाजी” स्मृति समाजले २०७५ सालको नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गायिका टिका प्रसाईलाई प्रदान गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।