यु ट्युबबाट ७१ करोड कमाउछन यि ६ वर्षीय बालक



अहिले मानिसहरुले बिश्वभर प्रविधिको प्रयोग गरेर करोडौ कमाएका छन् ।

प्रविधिको सहि प्रयोग गर्न जान्नेहरु करोडौ कमाइरहेका छन् । अहिले ठुला मानिस मात्र होइन साना बच्चा पनि जानी नजानी प्रविधिको प्रयोग गर्न थालेका छन् । यस्तै एक बालकले युट्युबबाट करोडौ कमाउने गर्छन् । रयान नाम गरेका ती बालक ६ बर्षका भए । तर अहिले उनले युटुब भिडियोबाट करोडौ कमाएका छन् । उनलाई अहिले धेरैले चिन्छन् ।

उनले युटुब भिडियोबाट एक वर्षमा ७१ करोड कमाउने गरेको बताइएको छ । उनी फोब्र्सका अनुसार रयान युटयुवबाट सर्वाधिक कमाई गर्ने सेलिब्रिटीमा पनि पर्छन् । उनको ‘रायन टाँयज रिव्यु’ नाम युटयुवमा धेरै नै चर्चित छ । उक्त युट्युव भिडियो रयान र उसको परिवारले चलाउँछ । यसमा रयानले खेलौनाको समिक्षा गरेका छन् ।

फोब्सले हालै गरेको धेरै कमाउनेमा निकालेकोमा रियान ९ नम्बरमा परेका छन् । उनले ७१ करोड कमाइ गरेको बताइएको छ । उनको च्यानलमा १० मिलियन सब्सक्राइबर रहेका छन् । उनले महिनामा एक मिलियन डलर कमाउने गरेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्