समाचार

ब्राउन सुगर सहित एकजना प्रकाउ

By थाहा अनलाइन

November 02, 2017

सैघाली खबर, दाङ १६ कात्तिक। दाङमा लागुऔषध व्राउन सुगर सहित एकजना लाइ प्रहरीले प्रकाउ गरेको छ। तुलसीपुर उपमहानगरपालीका वडा नं १ निवासी बिरबल ग्रङजा मगर लाइ प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ।

सुचनाको आधारमा गएको प्रहरीको टोलीले घरबाट प्रकाउ गरेको हो। मगरको साथ बाट ब्राउन सुगर समेत फेला पारीएको प्रहरीले जनाएको छ।