पश्चिम् नवलपरासीको सरावलमा सार्वजनिक बिदा




बिहीबार नेपाली समय अनुसार विहान ८ वजे पछि लाग्ने खण्डखग्रास सूर्यग्रहणमा सरावल गाउपलिका भित्रका शैक्षिक संस्थालाई बिदा दिईएको गाउपालिकाले जनाएको छ ।

गाउपालिका अनुसार अतिरिक्त मातहतमा रहेका सरकारी कार्यलय,शैक्षिक सस्था,स्वास्थ्य सस्था तथा सम्पुर्ण कार्यलय हरु १ दिने सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउपालिकाले बिज्ञप्ती मार्फत जनाएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्