दुर्गेश थापाको वीर गोर्खाली गीत सार्वजनिक (भिडियो सहित)



मोडल तथा गायक दुर्गेश थापाको नायाँ गीत सार्वजनिक भएको छ । सुरेश राणाको शब्द, संगीत तथा दुर्गेश थापाको स्वर तथा मोडलिङमा रहेको गीत वीर गोर्खाली सार्वजनिक भएको हो ।

भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्