तुलसीपुरका प्रतिष्ठीत व्यापार वंली मृत फेला



घोराही । तुलसीपुरका प्रतिष्ठीत व्यापारी रत्न वहादुर वंली मृत अवस्थामा फेला पर्नु भएको छ । करिव २६ दिन देखी परिवार सम्र्पक विहिन रहेका वंली मंगलवार चौपट्टा जंगलमा सडेको अवस्थमा मृत फेला पर्नू भयो ।

18739740_10207867990291504_5855984147393242029_n

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप ंिसंहका अनुसार २६ दिन देखी हराई रहेका वंली मंगलवार सडेको अवस्थामा स्थानियहरुले फेलापारे पछि प्रहरी खवर गर्नु भएको थियो । मृत वंलीको होलीया खुल्दै जाँदा वंलीका परिवारहरुलले रत्न वहादुर वंली नै रहेको पहिचान गरे पनि मृत शव वंलीको नै रहेको पुष्टि भएको सिंहले जानकारी दिनुभएको हो । पहिचान खुलासा पछि वंलीको शव लाई परिवारको जिम्मा लगाई पोष्ट्रमार्टमको तयारी भईरहेको सिंहले जानकारी दिनुभयो । तर वंलीको हत्या वा आत्महत्या भने वारे कुनै नखुलेकाले अनुसन्धान जारी रहेको सिंहले बताउनु भयो । वंलीको शव लाई घाँस काट्न गएका स्थानियहरुले करिव २ वजे फेला पारे पछि प्रहरी लाई खवर दिएका थिए । खवर पछि तत्काल पुगेको प्रहरीले टोलीले पहिचान मृतकको होलिया खुलाए पनि वंली परिवारले वंली नै रहेका वताएको सिंहले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्