सैघाली खबर
दाङ, २१ कार्तिक
दाङमा एक महिलाले आत्महत्या गरेकि छिन । तुलसीपुर ११ नवलपुरमा रेणु खड्काले आत्महत्या गरेको प्रहरीले बताएको छ । उनले आफ्नो माईती घरकोे कोठामा झुण्डीएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सुधिर शाहीले जानकारी दिनुभएको छ ।
उनको विहे ववई गाउपालीका ४ मा भएको र श्रीमान रोजगारीका सिलसिलामा भारत रहेको पाईएको छ । यस बारे थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।