काठमाण्डौ । जुआन माटाको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा उल्भ्सलाई १(०ले हराउँदै चौथो चरणमा प्रवेश गरेको हो ।
युनाइटेडको जितमा एकमात्र गोल माटाले गरे । उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।