भारतमा मजदुरी गरेर फर्कंदै गरेका युवक एयरगनसहित पक्राउ



सैघाली खबर,
, नेपालगन्ज २२ कात्तिक। बाँके प्रहरीले ‘एयरगन र त्यसको गोलीसहित नेपाल–भारत सीमा नाका जमुनाहबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको सिमलामा मजदुरी गरेर घर फर्कंंदै गरेका सल्यान थारमारे– ७ का रमेश योगी एयरगन र त्यसमा लाग्ने ४५ राउन्ड गोलीसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय जमुनाहले योगीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्