सामाजावदी पार्टीले जारी गरेको निति,नियम,निर्देन सबैले मन्नुपर्छ : उपाध्यक्ष सुबेदी



कपिलवस्तु,संघियता, सुशासन, समृद्वि, समाजबाद” नाराका साथ नगरपालिका हलमा समाजवादी पार्टी प्रदेश नं. ५ को आयोजनामा संगठन बिस्तार तथा सुद्वढीकरण अभियान उदघाटन एवम अभिमुखिकरण कार्यक्रम आज कपिलवस्तु जिल्लाको तौलिहवा मा सम्पन्न भएको छ । कार्यक्रम मा बोल्दै सामाजावदी पार्टी ले जारी गरेको निति ,नियम र निर्देनलाई पार्टी सबै प्रतिनिधिहरुलाई ले मन्नुपर्ने समाजावादी पार्टीका केन्द्रिय उपाध्यक्ष नवराज सुबेदीले बताउनुभएको छ ।

पार्टी ले जारी गरेको निति ,नियम र निर्देनलाई सक्रियता पर्वक पालन गर्ने प्रतिनिधीलाई स्थान दिने उपाध्यक्ष नवराज सुबेदीले बताउनुभयो । गुटाबन्दी मा रहेर कसैलाई कख त कसैलाई पाख गर्ने पार्टीलाई कतै पनि सुइकर्या नहुने सुबेदीले बताउनुभयो । यदी कसैले गुटाबन्दी गरेको पाइएमा काडभन्दा कडा करवही हुने उहले बताउनुभएको छ । देशमा रेल संचालन गर्ने , पानी जहाज चलाउने , ५ बर्ष मा नेपाल लाई सुईजरलेण्ड बनइदिने , नेकपा सरकार ले सुखी नेपाली समृद्ध नेपालको नारा दियो तर अर्ध वर्षिक सम्म अउद जम्म १४ प्रतिशत मात्रै बजेट खर्च भएको छ के यसले देश विकास हुन्छ ? उहले प्रश्न गर्नुभयो ।

नेपालमा भष्टचर बेढेको छ । एनसेल कण्ड , बुढीगण्डकी , गोकर्णरिसोट लागएत थुर्पै उदहरण रहेको उहले बताउनुभयो । पुरानो लोकतन्त्र का पाछधारा नेपाली कंग्रेस र त्यस संग सहमाता हुने ,सम्यबदा स्थापन गर्ने २० औँ सतबदी सम्यबदा को प्रयोग शोभियत मोडेल , चिनिय मोडल त्यसलाई अंगिकार गरे सम्यबदी धारा का हौँ भन्नेहरु र बैकलपिक राजनित नेपालमा समभाव छ , बैकलपिक राजनैति मुलुक मा तय भएको छ , बैकलपिक शक्तिले देश र जनातलाई निकास दिने भएको ले सामाजवदी पार्टीका स्थापन भएको हो ।

सविधान सभाबाट सविधन लेखियो , गणतन्त्रक शासन स्थापन भयो , देश धार्म निर्पेछ भयो, देश संभियता मा पनि गयो , यो कुरा हामीले समविधन मा चिन्तन गर्याे अब लोकतन्त्रीक कामहरु सबै पुर भए , यो चहि उत्म समबिधन हो हाम्रो गनत्ब्य सकियो यो एउटा दृष्ट कोण छ भने अर्काे दृष्ट कोण के छ कि बोलिमा , भाषणमा , लेखइमा र सरकार संचालन मा सबृद्ध नेपाल , सुखी नेपाली को नारा लागउने तर प्रमपरगत सम्यबदा २० औँ सतबदी मा खरो रुपाम उतरन नसकिनले शाभियत मोडल धोसता भएर गयो तर पनि त्यसको भाषण दिने गरको देखिन्छ । नेपालमा विभेद छनै भन्नहरुलाई अन्त्य गर्नको लागि वैकलपिक शक्ति स्थापन भएको उहले बताउनुभयो ।

पृथ्वी नरायण शांहले २२ से २४ से राज्यलाई एकिकरण गरेर देश एकिकरण गर्नु को सथै भौगोलिक आधार , कुनै निश्चित ठाउँ , मठा मन्दिर का आधारमा अन्चलहरु स्थापन गरे तर त्यसैलाई टेकेर सरकारले प्रदेशको नाम र राजधानी स्थापन गर्न हुइप नै जरी गरेको ले लोकतन्त्रलाई नै हताय गरेको छ उहले बताउनुभयो । यदि त्यहि नै मन्ने हो भने देशमा संघियता किन ल्याउनु पर्याे ? नेपालमा धर्मा, भाषा, लिङ्ग, सस्कृति ,प्रम्पार लागएतको अधारा मनेर प्रदेशको नाम र राजधानी राखे पछि मात्रै संघियता झलकेको हुन्छ । सय थुङ्गग फुलक हामी एउटै माल नेपाली राष्ट्रिय गीत रहेको छ तर अदिवासी थारु ,मुसलिमा , सिल्पी , मधेशी लाई अधिकर दिएको छैन ।

देशमा स्वास्थ्या को अवस्था नजुक छ , छुवछुत , प्रम्पार गलत सोचले छाउपडी प्रथा अन्त्य भएको छैने यसलाई अन्त्य गर्न बैकलपिक शक्ति चहिन्छ उहले बताउनुभयो । एम.सि.सि र एण्डोफेसिक एउटै हो कि होइन सामाजवदी पार्टी ले छलफल गरिरहेको छ र छफलपछि मात्रै निशकर्ष निकल्ने उहाँले जानकारी दिनुभएको छ । प्रदेश नम्बर २ मा सामाजावदी पाटी को सरकार रहेको ले पार्टी ध्यान त्यत तिर मात्र नभएर देशको सिबै प्रदेशमा रहेको समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष सुबेदीले बताउनुभएको छ ।

सामाजवदी पार्टीको विस्तर र सृद्धढकरण गर्ने को लागि राजनैतिक प्रतिवेदन , निमवाली ,कार्यविधी , भौतिक सृद्धढकरण गरेर वडा सम्म पुर्योने र १ लाख पार्टी सदस्या नयाँ बानउने सुबेदीले बताउनुभएको छ । भारतले हलजारी गरेको नाक्स सुघौलि सन्धी मिचेको छ। कलपनि ,लिपुलेक , लम्पयधुर लागएत स्थान नेपालको हो । सर्भभवाम सत्तमा कुनै पनि समझवत हुदैन सुबेदीले बताउनुयो । प्रदेश नं. ५ प्रदेश सभासद सहसराम यादव, प्रदेश इन्चार्ज एवम पुर्ब मन्त्रि दान बहादुर चौधरी लागएत ले पार्टी का सकृय र पार्टी को निति ,निर्देशन लाई मन्ने सदस्यालाई ग्रहित दिनु पर्ने र पार्टी लाई गुटाबन्दी बाट मुक्त हुन पर्ने बताउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता समाजवादी पार्टी प्रदेश नं. ५ का अध्यक्ष अशोक यादवले गर्नु भएको थियो भने प्रमुख अतिथिहरुमा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष नवराज सुबेदी रहनु भएको थियो । अतिथिहरुमा सांसद सन्तोष पाण्डेय, पुर्ब सांसद कमला बिश्वकर्मा, प्रदेश नं. ५ प्रदेश सभासद सहसराम यादव, प्रदेश नं. ५ का प्रदेश सह इन्चार्ज नबिन सुनवार, प्रदेश नं. ५ का युवा नेता एवम पार्टी प्रवक्ता अकरम पठान, प्रदेश नं. ५ की सचिव हिमानी थापा मगर , प्रदेश इन्चार्ज एवम पुर्ब मन्त्रि दान बहादुर चौधरी, शैलेन्द्र कुमार यादव लागएता रहनुभएको थियो । कार्यक्रमको सञ्चालक प्रदेश नं. ५ का प्रदेश मुख्य सचिव यज्ञ पोख्रेलले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्