दलित सीप बिकास केन्द्र दाङको अध्यक्षमा राधिका परियार र सचीवमा हिरालाल सुनार




दलित सीप बिकाश उत्थान केन्द्र दाङको बार्षिकउत्सब शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।
शनिबारको उक्त भेलाले सर्बसम्मत राधिका परियारलाई पुन अध्यक्षमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा भीमकुमारी परियार, सचिबमा हिरालाल सुनार, सह–सचिबमा डिला परियार र कोषाध्यक्षमा छबिलाल परियारलाई चयन गरेको छ ।
अन्य तीन जना सदस्य थपिने गरी त्यस्तै सदस्यहरुमा सुरेन्द्र दमाई, निर्मल कुमार नेपाली, शुसिल परियारलाई चयन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्