कमेडियन कैलास कार्कि जिताऔँ




नेपाल कै पहिलो कमेडि रियालिटि सो कमेडि च्याम्पियनका प्रतिस्पर्धि सोलुखुम्बुका कमेडियन कैलास कार्किले आफूलाई भोट गरिदिन अनुरोध गरेका छन् ।

सोलुखुम्बुमा जन्मियका उनी सानै देखि हास्य क्षेत्रमा रुचि राख्ने गर्दथ्ये । सानै उमेरका उनी हाल काठमाण्डौमा बसोबास गर्दै आएका छन् । उनले नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पसमा समेत अध्ययन गरेका थिए ।

कान्तिपुर टेलिभिजनमा हरेक साताको सोमबार र मंगलबार राति ९ देखि १० बजे सम्म आउने गर्दछ । नेपाल भित्रकाले ई–सेवाको एप्स बाट र विदेशमा रहनु भएकाले कमेडि च्याम्पियनको एप्स बाट भोट गर्न सक्नुहुनेछ । रियालिटि सो को आगामि राउण्डमा प्रवेश गर्नका लागि भोटिङगलाई आधार मानिने भएकाले आफूलाई भोट गरिदिन् सबैमा आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्