दाङको लमहीमा दोस्रो राष्ट्रपती रनिङ्गसिल्ड प्रतियोगिता शुरु, (फोटोफिचर)



टेकबहादुर पुन, दाङ । दाङको लमहीमा दोस्रो राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता शुरु भएको छ । लमही नगरपालिकाको आयोजना तथा लमही स्थित रोजी बड्स बालबाटिकाको सह आयोजनामा प्रतियोगीता शुरु भएको हो ।

प्रतियोगिताको प्रदेश पाँचका सदस्य साँसद रेवती रमण शर्माले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । थाहा अनलाईन काठमाण्डौका दाङ रिपोर्टट टेकबहादुर पुनले कार्यक्रमका केही तस्बिर हरु यसरी आफ्नो क्यामेरामा कैद गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्