उत्तम कुमार थापा, भिडियो एक्सरे मेसित र गर्भवती भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको तलकोट गाउँपालीकामा रहेको मेलविसौना स्वस्थ्य चौकीमा आज भिडियो एक्सरेको उद्घाटन भएको हो । दुर्गम गाउँपालीकामा रहेका महिलाहरुले समयमौ र आप्ःनै गाउँपालीकामा सेवा दिनको लागी सेवा प्रर्दान गरिएको जनाईएको छ । मेलविसौना स्वस्थ्य चौकीको आयोजनामा गर्भवती महिलालाई स्वास्थ्य चेकजाच गर्नको लागी सजिलो भएको भन्दै महिलाहरुमा ख’सिले छाएको जनाईएको छ ।
स्वास्थ्य चौकीको आयोजनामा उद्घाटन कार्यक्रममा तलकोट गाउँपालीका वडा नम्वर ४ का अध्यध्यक्ष मन बहादुर घतीको अध्यक्षतामा सुरुभएको कार्यक्रमका प्रमुख अतिथि तलकोट गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्धराज भण्डारी रहन’भएको थियो भने,विशिष्ट अतिथि केशव जोशी रहनुभएको हो ।
तलकोट गाउँपालीकाको मेल्लेख स्वास्थ्य चौकीमा उद्घाटन गरिएको भिडियो एक्सरे मेसिन बाट ३४ जना गर्भवती महिला दिदिबहीनीहरुले सेवा लीनुभएको छ भनि स्वस्थ्य चौकी प्रमुख जनक विष्टले बताए । भिडियो एक्सरे मेसिन KWF संस्थाले हस्तान्तरण गरेको हो । आज गरिएको कार्यक्रमा अनमी निका शाहले सेवा दिनु भएको हो ।
उनले भने उद्घाटनको दिनमा निशुल्क सेवा दिएको आउदा दिनहरुमा पत्यक सनिबार सेवा सुचारु ह्ुने र आउदा निमा दुई सय रुपैया शुल्क लाग्ने बताए । आज सेवा लिएका महिलाले आप्ःनै स्थानीय तहमा यस्तो सेवा पाउदा खुसि व्याक्क्त गनुका सागै सेवा पाएको सस्थालाई धन्यवाद दिएको जनक बिष्टको भनाई छ । कार्यक्रममा सबै गर्भवती महिलालाई स्वच्छ र सफा रहन स्वास्थ्य चौकीले सावुन,लगाएत विभिन्न सामाग्री वितरण गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।