जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार देशका केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो :देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू(भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भू(भागका १(२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू(भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।