लागु औषध चरेस सहित ३ जना पक्राउ




दाङ तुलसीपुर उपमहानगरपालिका १२ सितलपुर स्थितमा निम्न ब्यक्तीहरुले लागु औषध चरेस साथमा लिई हिडेका छन भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले निजहरुलाई संकास्पद तरिकाले हिडिरहेको अवस्थामा फेला पारी रितपुर्वक खानतलासी गर्दा निजहरूको साथबाट २ किलो ५०० ग्राम लागु औषध चरेस वरामद गरीएको र निजहरूलाई पक्राउ गरी प्रहरी कार्यालयमा अनुसन्धान भईरहेको छ।

पक्राउ पर्नेहरुमा
१० जिल्ला रुकुम मुसिकोट न।पा।२ रातामाटा बस्ने बर्ष २१ को अनिल पुनमगर ।
२० जिल्ला रुकम आठबिस्कोट न।पा।९ बस्ने बर्ष २८ को भिम बाहादुर सार्की ।
३० जिल्ला रुकुम मुसिकोट न।पा।६ बस्ने बर्ष ४० को बाहादुर बोहोरा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्