महराले गरे बम आक्रमणको निन्दा



सैघाली खबर
दाङ, २५ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्ण वहादुर महराले आफ्ना उम्मेद्वार माथि भएको बम प्रहारको निन्दा गरेका छन ।

शनिवार विज्ञप्ती जारी गर्दै रुकुम प्रतिनिधि सभा सदस्यका उम्मेदवार जर्नादन शर्मा ‘ प्रभाकर’ रोल्पा वाट प्रतिनिधि सचभा सभा सदस्य उम्मेदवार रहेका वर्षमान पुन‘ अन्नत’ माथि भएको बम प्रहारको निन्दा गरेका छन ।

 

त्यस्तै रोल्पा वाटै प्रदेश सभा सदस्यका उम्मेदवारी रहेका कुलप्रसाद केसी ‘ सोनाम’ माथिको आक्रमको कडा निन्दा गर्दै यसमा आफु गम्भीर रहेको विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्