पदयात्रा



तनहुँको देवघाट गाउँपालिका–२ स्थित घण्टाचुलीको प्रबद्र्धनको लागि पदयात्रा गर्दै गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारी । भ्रमण वर्ष २०२० को अवसरमा घण्टाचुलीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित पदयात्रा गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने ,रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्