खेलाडी तामाङ्गलाई पुरस्कार प्रदान



नेपाल स्की संघद्धारा आयोजना गरिएको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनशिप २०२० प्रतियोगिताको सोमबार महिला तर्फ प्रथम हुने गौरीमाया तामाङ्गलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै सांसद जीवनराम श्रेष्ठ । तस्वीर निरज थकाली- रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्