मुख्य समाचार

नेकपा विप्लव द्वारा भोली रोल्पा बन्द आह्वान

By थाहा अनलाइन

November 12, 2017

सैघाली खबर, दाङ २६ कात्तिक।

नेपाल कम्युनिष्ट पार्टिले भोलि रोल्पा बनणद आह्वान गरेको छ । गत २२ गते शान्तिपुर्ण तरिकाले दुइखोली गाउपालीका ५ इरीवाङमा जनसभाममाके समुहका कार्यकर्ताले आक्रमण गरी सर्बसाधरणहरु घाइते भएको । र यस्तै पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदी प्रयासलाई रोल्पाको मिझीङ बाट,रोल्पा जिल्लाका इन्चार्ज दलबहादुर खत्री जागृतलाइ रोल्पाको लिवाङबाट माके समुहको उत्साहटमा गिरफ्तार गरीएको , आफ्नै काममा काठमाणडौ जान लागेको लाइ झुठा मुद्धा लगाइ फसाउन लागेको, शान्तिपुर्ण कार्यक्रममा भइराखेको राज्य आतंक र दमनको हाम्रो पार्टीले घोर भत्सना गर्दछ साथै सरकारी दमन बन्द गर्न अपिल गर्दै।यी सम्पुर्ण कुराहरुको गम्भीर ध्यानकार्षण गराउदै जेल हिरासतमा रहेका नेता कार्यकर्तालाइ रीहाइ गर्न दबाबका लागी भोली रोल्पा बन्दको आहावान गरीएको जानकारी गराइएको छ।