सैघाली खबर
दाङ, २६ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दाङका वामपन्थी व्यावसायीहरुले संयुक्त प्रचार गर्ने निर्णय सहित प्रचार प्रसार समिति गठन गरेका छन ।
नेपाल राष्ट्रिय व्यापार संघ दाङ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको संयुक्त वैठकले नेपाल राष्ट्रिय व्यापार संघ दाङ अध्यक्ष जीत वहादुर केसी संयोजकत्व तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन अध्यक्ष नर वहादुर अधिकारीको सह –संयोजकत्वमा दाङ निर्वाचन क्षेत्र नं. २ स्तरिय दुई सय ५१ निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । साथै वैठकले आसन्न निर्वाचन लाई सफलता पुर्व सम्पन्न गर्न सवै दाङवासीहरु लाई अपिल गरेको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।