वामपन्थीहरुको संयुक्त वडाभेला



सैघाली खबर
दाङ, २६ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त वडा भेला सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा १६ को वडा स्तरिय संयुक्त भेला शनिवार सम्पन्न भएको हो ।

गजेन्द्र सिंह खड्का अध्यक्षतामा सम्पन्न भेलाले भरत चौधरीको संयोजकत्व तथा प्रमोद नेपालीको सह–संयोजकत्वमा एक सय ११ निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त भेलामा जगत वहादुर वस्नेत, कुशल देवकोटा, लोरु वहादुर सुनार र दुर्गा प्रसाद श्रेष्ठले भनाइए राख्नुभएको थियो । खिम वहादुर नाथको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममो सहजीकरया देउमन दमाईले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्