खेलकुद

भारत विरुद्ध नेपालको सानदार जित

By थाहा अनलाइन

November 12, 2017

सैघाली खबर काठमाण्डौ, २६ कार्तिक । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप भारतलाई १९ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको छ । नेपाल र भारतबीचको खेलपछि नेपाली खेलाडीले यसरी खुसीयाली मनाए ।