मुख्य समाचार

विश्वकप फुटबलमा छनौट हुने क्रोयसियाको सपना साकार

By थाहा अनलाइन

November 13, 2017

सैघाली खबर काठमाडौं,२७ कार्तिक

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने क्रोयसियाको सपना साकार भएको छ । प्ले अफअन्तर्गत गएराति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि क्रोयसिया विश्वकपमा छनौट भएको हो । पहिलो लेग अन्तर्गत बिहीबार राति क्रोयसियाले ग्रिसलाई ४–१ को फराकिलो अन्र्तरमा हराएको थियो । क्रोयसियाको जितमा लुकामोड्रिक, कालिनिक, पेरिसिक र कर्मा्रिकले गोल गरेका थिए । क्रोयसिया यो पाँचौ पटक विश्वकपमा छानिएको हो ।