कैलाली युवा संगठन नेपालको अध्यक्षमा दीपक




नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन युवा संगठन नेपालको कैलाली जिल्ला सम्मलेन संपन्न भएको छ ।

बस्ती भन्दा पर जङ्गलमा भएको सम्मेलनमा युवाहरुको राम्रो उपस्थिति रहेको थियो । सम्मेलनले १९ सदस्यीय जिल्ला समिति निर्र्वािचत गरेको छ । जसको अध्यक्ष दीपक, उपाअध्यक्षमा ओम भट्ट प्रमुख अतिथी मा युवा संगठन नेपाल का सेती महाकाली ब्यूरो सयोजक कमल भट्ट बिष्टअ अतिथीमा पार्टीका जिल्ला इंचार्ज परसानत लगाएतको उपस्थिति रहेको युवा संगठनले जानकारी दिएको छ ।

युवा संगठन नेपालको दोश्रो भेलामा प्रमुख अथिति युवा संगठन नेपालका सेती महाकाली सयोजक श्याम भट्ट र बिशेष अतिथी नेपाल कम्युनिस्ट पार्टीका जिला इंचार्ज प्रसान्त रहेका थिए । सम्मेलनमा बिभिन्न जवस मोर्चाका जिल्ला नेताहरुको उपस्थिति रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्