धेरैको सामाजिक संजालमा प्रोफाइल बनेकी यी युवतीको हुन् यस्तो छ उनको परिचय, संगै मनै लोभ्याउने तस्बिरहरु पनि




हालै इन्टरनेटमा भाइरल यी युवती को हुन् रु नाझुक्कीनुहोस नेपालि होइनन जान्नुहोस हेर्नुहोस २५ फोटो स् हाल इन्टरनेट मा भाइरल भएकी यी युवती को हुन् भन्ने बिसयमा सबै को मन मा खुल्दुली आउन सक्छ १ पछिल्लो समय बिसेष गरि सामाजिक संजाल फेसबुक टुइटर हरु मा यिनको प्रोफाइल फोटो हरु हामि धेरै नै देख्न सक्छौ  अझ यिनको फोटो प्रयोग गरेर अरु नै लेडिज को नाम मा फेसबुक आइडी हरु खोलेर नेपालि हरु लाइ झुक्काउने हरु को पनि कमि छैन ।

देख्दा उस्तै नेपालि जस्तै देखिने यी युवती म्यान्मार कि हुन् यिनको नाम मेपन्चि हो तर यिनको बास्विक नाम भने मे पन्चि सो नायुङ हो । उनको बाबा ले सानो मै उनको नाम परिवर्तन गरेर मेपन्चिमात्र राखे जस्को वास्तविक अर्थ मिस पेन्टर हो ।

को हुन् मेपन्चि

मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् ।

कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक असफल गायिका पनि हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्