त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा भिषण आगलागी भएको छ। विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थल प्रमुख देवेन्द्र केसीका अनुसार सोमबार राति लागेको आगो नियन्त्रण प्रयास भइरहेको छ।

अध्यागमन नाघेपछि यात्रुहरू बस्ने ठाउँमा आगलागी भएको उनले जानकारी दिए। यसबाट कुनै मानवीय क्षति भएको छैन। प्रहरी तथा विमानस्थलका बारूण यन्त्रले आगो निभाइरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्