नर्सरी राख्दै कृषक

फिचर

तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित नवजागृती आइपिएम कृषक पाठशालामा घिरौला, चिचिन्डा र काक्रो उत्पादनका लागि नर्सरी राख्दै कृषक ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम तनहुँको सहयोगमा कृषकले नर्सरी राखेका छन् । तस्वीर: कृष्ण न्यौपाने-रासस