भूकम्पबाट विस्तापित भएका इराकका नागरिकहरुको जनजीवन कष्टकर



सैघाली खबर
काठमाडौं,२८ कार्तिक

भूकम्पबाट विस्तापित भएका इराकका नागरिकहरुको जनजीवन कष्टकर बनेको छ । एक दशक यताकै विध्वंसकारी भूकम्पपछि इरानमा हजारौं प्रभावितहरु चिसोका बावजुद सुरक्षित स्थानमा जम्मा भएर रात बिताइरहेका छन् । भूकम्पमा परी चार सयभन्दा बढी मानिसले मृत्यु भएको छ भने भने करिब सात हजार घाइते भएका छन् । ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षतिपुगेको छ । उद्धार कर्मीहरुले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका दर्जनौं मानिसहरुको खोजी रातिको समयमा पनिजारी राखेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्