२५औं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध सफल रहेको दावी : मौलाना मशहूद



कपिलवस्तु । जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं सम्पुर्ण वेपत्ता तथा घाइते योद्धाहरु प्रति हार्दिक सम्मान । दश बर्षे जनयुद्धको क्रममा घाइते अपाङ्गको शिघ्र स्वास्थ्य लाभको कामना ।

हिजो के थियो ? किन थियो र कस्का लागि थियो ? स्मरण गरी प्राप्त उपलब्धिको संस्थागत गर्दै अघि वढ्न अपिल गर्दे २५ औँ जनयुद्ध दिवशको अवसरमा नेकपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जनयुद्धको देन नै स्थानीयमा जनताले सिंह दरवारको अनुभूति गरेका र जनयुद्ध सफल रहेको दावी गर्नु भयो र कृष्णनगर नेकपा अध्यक्ष जावेद आलम खांले समेत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्