सुनको मुल्य बढ्यो आज तोलाको ७६ हजारमा किनबेच



काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । आज सुन तोलाको ७६ हजार कायम गरिएको छ । बुधबार बजारमा सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार आज बजारमा सुनको मूल्य ३ सय रुपैँयाले वढेको हो । आज तेजावी सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी तोलाको ८८० कायम गरिएको छ । चाँदी तोलको ५ रुपैयाँ बढेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्