सुरक्षा चुनौती बढ्यो -निर्बाचन आयोग



सैघाली खबर,
काभ्रे२८ कात्तिक, । प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको बताएका छन् ।

काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै प्रमुख आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह गर्न भएको हो ।

सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि आफ्नो सुरक्षा गर्नु पर्ने बताउनु भयो। ।

राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको समेत कुरा ब्यक्त उहाले शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह समेत गर्नु भयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्