दाङ पहिलो पटक ५० ओभरको लिग क्रिकेट प्रतियोगिता



दाङ , फागुन ७,

दाङमा पहिलो पटक ५० ओभरको लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । दाङ क्रिकेट संघको आयोजना र दङालि स्पोट ऐकडमिको ब्यबस्थापनमा फागुन को ११ गते देखि प्रतोयोगिता हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैया ले जानकरि दिनु भएको छ ।

दाङ क्रिकेट संघले जिल्लाका सबै सिनियर खेलाडी हरुलाई संघमा आबद्ध गरि छनोटमा परेका उत्कृष्ट खेलाडिहरु लाई ३ टिममा बिभाजन गरि ५० ओभरको लिग प्रतियोगिता खेलाउन लागेको प्रतियोगिता सम्योजक सन्जु केसि ले जनाउनु भएको छ ।

प्रतियोगिताले खेलाडी हरुलाई ५० ओभर खेल्न सक्ने क्षमता बिकास गर्ने  र दाङको सिनियर A, B टिम छनोट गर्नुका साथै  क्यानले गर्न लागेको राष्ट्रिय  प्रतियोगिताको  प्रारम्भिक छनोट गर्ने उदेस्य रहेको बताइएको छ। प्रतियोगिता अन्तर्गत उद्घाटन खेल फागुन ११ गते दाङ निलो र दाङ हरियो बिच बिहान ८:४५ बजे देखि हुने छ ।

फाल्गुनको ११ गते देखि सन्चलन हुने ५० ओभरको लिग क्रिकेट प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरु

 

दाङ (निलो)
१) राजबिर सिंह (कप्तान)
२)सुजन पुन मगर (उ.क.)
३) सुदिप नेपाली
४) बिनायक डि.सि.(विकेट कीपर)
५) आशिष् थापा
६) सन्देश पाण्डे
७) रुपेश पुरी
८) गिरिराज चौधरी
९) सन्तोष सुनार
१०) राजेन्द्र वली
११) प्रकाश भन्डारी
१२) बिजय भुसाल
१३) झग्गु प्रसाद कार्की
१४) सुरज खनाल
१५) प्रमेश के सी

 

दाङ (रातो)

१) सुशान्त सिंह थापा (कप्तान विकेट कीपर)

2)अमित तामाङ (उ.क.)

३) वीर बहादुर घर्ती

४) प्रभाकर कवर

५) तुलाराम थापा

६) अमृत घर्ति

७) नबिन आचार्य

८) मोहन खत्री

९) युबराज सुबेदि

१०) जम्बो मगर

११) सुमित बुढाथोकी

१२) बिशाल के सि

१३) रोहित डि सि

१४) देब बहादुर भन्डारी

१५) केरमान जि एम

दाङ (हरियो )

१) केशब प्रसाद अधिकारी (कप्तान)

२) विषम थापा (उ.क.)

३) कमल वलि

४) बिराट भन्डारी

५) शिशिर डि सि

६) शन्कर पौडेल

७) सुमन दसौदि

८) बिष्णु सिंह ठकुरी

९) खुर्सिद अहमद

१०) नवीन मोतिखेरे

११) बिक्रम बहकरि

१२) अजय यादब

१३) कुमार पुन

१४) वसन्त रायमझी

१५) बृशब सेन्चुरी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्