इँटा उद्योग



तनहुँको व्यास नगरपालिका–११ स्थित घाँसीकुवा इँटा उद्योग । करीब रु चार करोडको लगानीमा स्थापना गरिएको उद्योगबाट दैनिक ४० हजार इँटा उत्पादन भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने -रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्