ऐश्वर्य रायको का’मुक अवतार, हेर्नुहोस् १४ तस्विर



ऐश्वर्य राय बच्चन बलिउडकी एक सफल अभिनेत्रीमात्र नभई संसारकै सुन्दरी महिलाको नाममा परिचित छन् । उनी छोरीकी आमा बनेर बलिउडमा कमब्याक गरिसक्दा पनि उनको सुन्दरताको चर्चा कत्ति पनि कम भएको छैन ।

भारतीय अभिनेत्री ऐश्वर्या राय मुख्यतया उनी हिन्दी, तामिल र अङ्ग्रेजी गरि विभिन्न पाँच भाषामा चालीस भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

चलचित्र क्षेत्रमा उनले १९९७ मा तामिल राजनीतिक ड्रामा चलचित्र ‘इरुभार’बाट अभिनय सुरु गरेकी हुन् । यस चलचित्रमा उनको दोहोरो भुमिका थियो । त्यही वर्ष उनले आफ्नो पहिलो बलिउड चलचित्र ‘और प्यार होगया’ मा अभिनय गरिन् ।

हुन त ऐश्वर्या राय बच्चनलाई यसअघि पनि फिल्ममा भिलेनको रुपमा देखिएको छ । यसअघि सन् २००५ मा रिलिज भएको फिल्म ‘खाकी’ र सन् २००६ मा आएको ‘धूम टु’ मा उनले भिलेनको भूमिका निभाइसकेकी छिन् । मणिरत्नमको फिल्म ‘इरुवर’ बाटै ऐश्वर्याले आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

२०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले ‘हिरोइन’ फिल्मका लागि साइन गरेकी थिइन् तर खुसी त्यतिबेला निराशामा परिणत भयो जतिबेला ऐश्वर्याले प्रेग*नेन्ट हुँदाहुँदै पनि फिल्म साइन गरेको निर्देशक मधुरले पत्ता लगाए। मधुरलाई प्रे*गनेन्सीको खबर एक न्युज च्यानलबाट प्राप्त भएको थियाे ।

उनी बेला बेला समाजिक संजालमा चर्चामा आएकी हुन्छिन अहिले पनि ४६ वर्षकी हुँदा पनि ऐश्वर्याको जादुमय नशालु आँखाले आझै बलिउडमा हंगामा गरेकी हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्