मतदाता शिक्षा सामग्रि लुटियो



सैघाली खबर,
सल्यान १मसिंर। ।
सल्यानमा मतदाता शिक्षा सामाग्री लुटिएको छ । चुनावको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री लुटेर जलाएका हुन् । बागचौर नगरपालिका ३ खालिमा मतदाता शिक्षकसँग खोसेर पोष्टरहरू जलाएको सल्यान प्रहरी प्रमुख डीएसपी भरत विकले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्