टप फिचर

गायक तथा सर्जक बम बहादुर बस्नेतको उत्कृष्ट शब्दमा मन छुने लोक गीत “शंकालु”

By थाहा अनलाइन

February 24, 2020

गायक तथा सर्जक अमित बाबू रोकायको लोक दोहोरी गीत शंकालु सार्वजनिक भएको छ । चर्चित गायक पुस्कल शर्मा र शान्ति श्री परियारको आवाजमा रहेको मार्मिक लोक दोहोरी गीतमा बम बहादुर बस्नेतको शब्द रहेको छ ।

गीतको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छिन्। उक्त गीतको संगीत भने अमित बाबू रोकायले भरेका छन । गीतमा पछिल्लो समयकी लोकप्रिय मोडेल आयुस्मा कार्की र बम बहादुर बस्नेतले अभिनय गरेका छन्।

भिडियो हेर्नको लागि तलको link click गर्नुहोस ।