कर्णाली नदीमा जीप खस्दा चालककाे मृ त्यु



कालीकोट – कालीकोटको रास्कोट नगरपालिकाबाट जितेगडाका लागि छुटेको जीप कर्णाली नदीमा खस्दा एक जनाको ज्या न गएको छ ।

मङ्गलबार बिहान यात्रु झारेर लु १ ज ४१४१ नम्बरको जीप फर्काउने क्रममा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको ज्या न गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्