मनोरञ्जन

बलिभद्र राना र टिकाराम खड्काको चुनाबी गित सार्बजनिक

By थाहा अनलाइन

November 18, 2017

सैघाली खबर, दाङ २ मसिंर ।

 प्रदेश नम्बर ५ का नेकपा एमालेका प्रदेश सभाका समानुपातीक उम्मेद्धवार बलिभ्रद्र राना र टिकाराम खड्काको सयुक्त चुनाबी गित सार्बजनिक भएको छ। उहाले बिकास र दाङको समृद्धीका लागी सुर्य चिन्हमा भोट दिन आग्रह गर्नु भएको छhttps://www.youtube.com/watch?v=CQubnmmT8q8&t=7s

 

गाएक टोपेन्द्र बिष्टको शब्द र स्वरमा चुनाबी गित सार्बजनिक भएको हो। सैघाली खबरको युटुब च्यानल www.saigalikhabar बाट सार्बजनिक भएको छ।