डब्लु डब्लु जे सन्डे क्लवको नियमित वैठक सम्पन्न



सैघाली खबर,
घोराही ३ मंसिर।
डब्लु डब्लु जे सन्डे क्लवको नियमित वैठक अन्तर्गत आज आगामि प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनका सवालमा पत्रकार महिलाको भुमिकाको वारेमा छलफल तथा अन्र्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

डब्लु डब्लु जे दाङ का अध्यक्ष सन्धा रेग्मिको अध्यक्षता यवंम मध्यपश्चि सल्हाकार लिला साहाको प्रमुख आतिथ्यता तथा प्रेश युनियनका केन्द्रिय सदस्य सुलोचना गौतमको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले आगामि मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनका लागि निवार्चन कार्यालय मार्फत मतादाता शिक्षा प्रभावकारी भए नभएको वारेमा आगामि दिनमा निगरानि राख्ने ,उम्मेदवारहरु संग अन्र्तक्रिया कार्यक्रम गर्ने ,बढ्दो शुरक्षा चुनौति ,  गाउंठाउमा मतदाता शिक्षाका बारेमा जानकारी गराउने , शृङख्ला वद्ध बम आक्रमण भईरहदा यस वारेमा प्रह्री प्रशासन सगं अन्र्तर क्रियात्यामंक कार्यक्रम गर्ने वताएका छ्न । कार्यक्रमको सहजिकरण डब्लु डब्लु जे का सचिव पार्वति बस्नेतले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्