टप फिचर

काठमाण्डौँमा होलिको रौनक(फोटो फिचर)

By Thah Online

March 09, 2020

सोमबार काठमाण्डौ लगाएत देशका विभिन्न स्थानमा फागु पूर्णिमाको अवसरमा एक आपसमा आत्मियताका साथ विभिन्न रङग लगाएर होलि मनाईएको छ । यसै सन्र्दभमा हाम्रो फोटो पत्रकार दिनेश नेपालीले काठमाण्डौँका विभिन्न स्थानबाट संकलन गरेको होलि विषेश तस्वीरहरु :